सुनिल सिंह ठकुरीको ‘म मान्छे विन्दास…’ सार्वजनिक

काठमाडौँ । सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत ‘म मान्छे विन्दास…’ सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्‍याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टराईको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *