एकिकरणका लागि पशुपति र प्रकाशको टेलिफोन आउन मात्र बाँकी – कमल थापा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको पार्टी एकिकरणको सबै कुरा मिलेको हुँदा संयुक्त अध्यक्ष पशुपति शम्शेर जवरा र प्रकाश चन्द्र लोहनीको टेलिफोन मात्र आउन बाँकी रहेको कुरा रुपन्देही बुटवलमा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *