पोखराको लेक साइडको भ्यू प्वाइन्टमा प्रेम गर्ने जोडीहरुको ‘प्रणय दिवस’

काठमाडौँ । आजको १४ फेब्रवरी हो । यस दिनलाई विश्वभर ‘भ्यालेन्टाइन डे’को रुपमा लिइन्छ । १४ फेब्रवरीलाई नेपालमा पनि प्रेम गर्ने जोडीहरुले ‘प्रणय दिवस’ को रुपमा मनाउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *