अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह

काठमाडौँ । नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र “ड्रिम्स” मा संगै अभिनय गरेका थिए ।

साम्राज्ञी राज्यलक्ष्मी शाहको “ड्रिम्स” पहिलो चलचित्र थियो । अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह “ड्रिम्स” पछि संगै अहिले सम्म कुनै पनि चलचित्रमा अभिनय गरेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *