गायिका स्मिता दाहाल

काठमाडौँ । गायिका स्मिता दाहालले ११ बर्षको उमेरमा “स्मिता” नामक एल्बम बजारमा ल्याएकी थिइन् ।

त्यस पछि उनले “स्मिता २” र “रागिनी” नामक एल्बम बजारमा ल्याइन । अहिले उनि चलचित्रमा पनि गित गाउन थालेकी छिन, स्मिता पुष्पकमल दाहाल “प्रचण्ड” को नातिनी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *