दयाहाङ्ग राई र प्रियंका कार्की

काठमाडौँ । केहि चलचित्रहरुमा संगै अभिनय गरेका अभिनेता दयाहाङ्ग राई र नायिका प्रियंका कार्की पछिल्लो समय संगै कुनै पनि चलचित्रमा अभिनय गरेका छैन ।

दयाहाङ्गले अभिनय गरेका केहि चलचित्रहरु प्रदर्शनको क्रममा छन् भने प्रियंका कार्की अहिले विवाहको तयारीमा छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *