चलचित्रकर्मीहरुको लागि पार्क बनाउ कलाकार संघका अध्यक्ष रबिन्द्र खडका

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले चलचित्रकर्मीहरुको लागी पार्क बनाउने योजना रहेको बताएका छन् ।

उहाले नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको सम्मान कार्यक्रममा काठमाडौँ महानगरपालिकाको वडा न. ७ र ८ मा चलचित्रकर्मी पार्क बनाउने योजना रहेको बताएका छन । उहाले सो कार्यक्रममा नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरलाई चलचित्रकर्मी पार्क बनाउनलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *