कान्तिपुर रेडियो र कान्तिपुर टिभीको स्टेसन मेनेजर मेरो जीवनको उत्कृष्ट पद हो – दिनेश डिसी

काठमाडौँ । निर्माता, निर्देशक तथा कलाकार दिनेश डिसीले आफु कान्तिपुर रेडियो र कान्तिपुर टेलिभिजनको स्टेसन मेनेजर भए पछि यो पद आफ्नो जीवनको उत्कृष्ट पद भएको बताएका छन ।

दिनेश डिसी केहि दिन अगाडी मात्र कान्तिपुर टेलिभिजनको स्टेसन मेनेजरमा नियुक्ति भएका हुन् । दिनेश डिसीले नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् । उहाले बिशेस गरि टेलिसिरियलकर्मीहरुलाई कान्तिपुर टेलिभिजनमा राम्रो कथा बस्तु भएको सिरियलहरु लिएर आउन आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *