फान अवार्डको तयारी गर्दै छौ – रेजिना उप्रेती

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका बरिष्ठ उपादक्ष्य रेजिना उप्रेतीले कलाकार संघले फान अवार्डको तयारी गरिरहेको बताएकी छिन ।

उनले काठमाडौँमा भएको एक कार्यक्रममा सो कुरा बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *