गायक राजेश पायल राई

काठमाडौँ । चर्चित गायक राजेश पायल राई नेपालको विभिन्न स्थानहरुमा भएको स्टेज कार्यक्रमहरुमा व्यस्त छन् ।

मेघा स्टार, राई इज किङ्गको उपाधि समेत पाएका राजेश पायल राई देशमा भन्दा बढी बिदेशमा बढी ब्यस्त हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *