सातवटै महादेशमा नेपाल भ्रमण बर्षको शुभारम्भ भएको छ – योगेश भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश कुमार भट्टराईले नेपाल भ्रमण वर्षको शुभारम्भ सातवटै महादेशमा भएको बताएको छ । मन्त्रि योगेशले आज काठमाडौँमा भएको नेपाल राष्ट्रिय पत्रकार समुहले आयोजना गरेको नेपाल दर्शन पुस्तक बिमोचन कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *