डिबीको ‘नियत’ माथि रेखा थापाको प्रतिक्रिया, “चलचित्र क्षेत्रमा पुरुष पनि पीडित”

काठमाडौँ । संचारकर्मी डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सार्वजनिक भएको छ।

काठमाडौँमा सोमवार प्रज्ञा भवन कमालादीमा एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, पत्रकार नारायण अमृत र अमर खड्कालेले उक्त कृति “नियत” सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *