खुमबहादुर सुबेदीद्वारा टान अध्यक्षको उमेरद्वारको घोषणा

खुमबहादुर सुबेदीले यहि भदौ २० गते हुन गईरहेको ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को नया कार्यसमितिको अध्यक्ष पदको उमेरद्वारको घोषणा गरेका छन् । खुमबहादुर सुबेदी “टान”को बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष समेत भईसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *