दशैंको लागि किनमेल गर्न असन बजारमा मानिसहरुको भिड

काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा शहर बजारमा दशैंको लागि चाहिने आवश्यक समान किन्न मानिसहरुको भिडभाड हुन थालेका छन् । काठमाडौँको अरु स्थान भन्दा असन बजारमा दशैंको लागि किनमेल गर्न धेरै मानिसहरु आउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *