सिटिसी मलमा सिटिसी मोबाइल हब दशै मोबाइल मेलामा अफरै अफर

काठमाडौँ । दशै तिहारको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सीटीसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ ।

विभिन्न कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफरै अफर सहितको मोबाइल मेला केहि दिन देखि सुरु भएको हो । मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कातिक १६ गतेसम्म लागू हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *