भृकुटी मण्डपको दशैँ मेलामा ग्राहकहरुले फेशन अरोराको कपडाहरुलाई मनपराए

काठमाडौँ । “स्वदेशी लगाऊ, स्वदेशी बनौ” भन्दै नेपाल घागो उत्पादक संघको आयोजनामा भृकुटी मण्डपमा दशैँ मेला सुरु भएको छ ।

दशैँ मेलामा स्वदेशमा नै उत्पादन भएका विभिन्न किसिमको कपडाहरु राखिएको छ । मेलामा फेशन अरोरा टिमले राखेको विभिन्न किसिमको कपडाहरुलाई मेलामा आएका ग्राहकहरुले मन पराएका छन ।

फेशन अरोरा टिमका सुशील गौतमका अनुसार आफ्नो गार्मेन्टबाट उत्पादन भएको कपडाहरुलाई मेला आएका ग्राहकहरुले मन पराएको बताए । मेला ६ दिन सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *