पहिरनमा मेरो पहिलो रोजाई साडी – पुर्वमिस नेपाल सुगारिका केसी

काठमाडौँ । ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । ‘त्रिदेवी फेसन हाउस’ दिलमाया मगर, दीपा केसी र संजिता आचार्यले सञ्चालनमा ल्याएका हुन् । उक्त फेसन हाउसलाई पुर्वमिस नेपाल सुगारिका केसी, -यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसीले संयुक्तरुपमा उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *