‘नेपाल एसएमबि व्यापार मेला’मा यति ग्रीन टीमा लोभिए ग्राहक

काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहिबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको पाँच दिने ‘नेपाल एसएमबि व्यापार मेला’ सम्पन भएको छ ।

मेलामा सुती तथा ढाकाको तयारी पोषाक, अचार, पोते, गहुँको छ्वाली, ग्रीन टी, परालबाट बन्ने सामाग्री लगायतका ब्यबसायीहरुले उत्पादन गरेका सामग्रीहरु थिए ।

मेलामा एक दशक देखि ग्रीन टी ब्याबसाय गर्दै आउनु भएका युवा ब्याबसायी संदेश राईको यति अर्गानिक ग्रीन टीले धेरै ग्राहकहरुको मन जित्न सफल भएको थियो । युवा ब्याबसायी संदेश राईका अनुसार मेलामा आफ्नो ब्यबसाय राम्रो हुनुको साथै ग्राहकहरुबाट यति अर्गानिक ग्रीन टीको राम्रो प्रतिक्रिया पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *