गायक रुपकुमारको ‘नाना तायामा,भाइ हेछाकुप्पा’लाई दर्शक श्रोताहरुले मन पराउदै

काठमाडौँ । गायक रुपकुमार राई र गायिका राधा राईले किराती मिथकमा आधारित गीत ल्याएका छन् । ‘नाना तायामा, भाइ हेछाकुप्पा’ बोलको उक्त गीतको भिडियो एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । गीतमा दिदी–भाईको कथा उनिएको छ । गीतमा बरिष्ठ गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको छ । गायक रुपकुमारले एमएम नेपालसंग कुरा गर्दै गीतलाई दर्शक श्रोताहरुले मन पराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *