कबि तथा गीतकार अमर वान्तु राईको “हर हर महादेव” र “तिम्रो सहर” सार्बजनिक

काठमाडौँ । गीतकार तथा कवि अमर वान्तुको शब्दरचना र सहिमा श्रेष्ठको स्वर रहेको गीति एल्बम ‘अमर भावना–२’को राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

जसमा ‘हर हर महादेव’ र ‘तिम्रो सहर’ बोलका दुई गीत समावेश छन् । एल्बमको गीतकार तथा पूर्वमन्त्री एसपी कोइरालालगायतका स्रष्टाहरुले सार्वजनिक गरेका थिए । ‘हर हर महादेव’लाई सन्तोष श्रेष्ठ र ‘तिम्रो सहर’लाई दिपक शर्माले संगीत गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *