गीतकार तथा कबि रबिन्द्र आशिष शैलीको गजल संग्रह “माया महल”

काठमाडौँ । गीतकार तथा कबि रबिन्द्र आशिष शैलीले गजल संग्रह “माया महल” बजारमा लिएर आउनु भएको छ । कबि रबिन्द्र आशिष शैलीले एमएम नेपालसंग कुरा गर्दै गजल संग्रह “माया महल”को पाठकहरुबाट राम्रो प्रतिक्रियाहरु पाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *