‘मिस्टर वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने

काठमाडौँ । फिलिपिन्सको मनिलामा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् । ‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी नेपाली कलासंस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना सहित अक्षयको ‘मिस्टर वल्र्ड २०१९’सहभागीता बारे जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *