मोडल शिबिर पोखरेल

काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली कलाक्षेत्रमा सक्रिय रहेका मोडल शिबिर पोखरेल सम्मानित भएका छन् । पोखरेललाइ पुर्व प्रधानमन्त्रि झलनाथ खनालले सम्मान गरेका थिए  ।

कतारमा आयोजना हुने ‘स्टार ईन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट तीन मनोनयन प्रमाणपत्र वितरण कार्यक्रममा उनी सम्मानित भएका हुन् । शिबिर पोखरेल बरिष्ठ गायक सिताराम पोखरेलका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *