गायक राजेश पायल राई

काठमाडौँ । गायक राजेश पायल राईलाई गृह जिल्ला खोटाङमा एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । खोटाङको बुइपामा जन्मिएका भर्सस्टाईल गायक राजेशपायललाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगद सहित सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *