भोजपुरी गायक श्याम कुमार नेपाली गीत बजारमा ल्याउदै

काठमाडौँ । भोजपुरी गायक श्याम कुमार मिश्रले नेपाली गीत चाडै बजारमा ल्याउने भएका छन् । आधा दर्जन भन्दा बढी नेपाली चलचित्रमा अभिनय समेत गरिसकेका गायक श्याम कुमारलाइ भोजपुरी गीतका गायक भनेर चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *