यो सरकार इन्डियन एजेन्ट हो – स्वागत नेपाल

काठमाडौँ । आइफा अवार्डको लागि सरकारले ४४ करोड भन्दा बढी रकम दिन लागेको भन्दै विरोध सुरु भएको छ । सरकारको निर्णय विरुद्ध स्वतन्त्र राष्ट्रिय अभियानले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेपालमा हुन लागेको भारतीय अवार्डलाई सरकारले ४४ करोड दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *