आइफा अवार्डको नेपाल आयोजक हुनु राष्ट्रघाती कदम हो – नवल खड्का

काठमाडौँ । निर्माता तथा कलाकार नवल खड्काले आइफा अवार्डको नेपाल आयोजक हुनु राष्ट्रघाती कदम भएको बताएका छन् । आइफा नेपालमा आयोजना हुनु राम्रो हो, तर त्यसका लागि सरकारले एक अर्ब खर्च गर्न लागेको कदम भने गलत रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *