पप स्टार धिरज राई

काठमाडौँ । १२ बर्ष देखि भगवान गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्दै अभियान चलाईरहेका पप स्टार धिरज राई चाडै बिश्व भ्रमण गर्ने भएका छन् । धिरजले एम एम नेपालसंग कुरा गर्दै केहि दिनमा अमेरिका र अष्ट्रेलिया भ्रमण गर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *