अभिनेता सुनिल थापा

काठमाडौँ  । काठमाडौँमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करणमा ख्याति प्राप्त अभिनेता सुनिल थापाले आफ्नो चलचित्र यात्राको बारेमा दर्शकसंग शेयर गरेका थिए । उनका अनुसार जीवनमा अभिनेता बन्ने हो भने आफुलाई त्यसको लागि पहिले देखि नै तयारी गर्नु पर्ने विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *