निर्देशक एरिक भ्यालि

काठमाडौँ । नेपाली चलचित्रलाई विश्वको मानचित्रमा पु-याउने निर्देशक एरिक भ्यालिले नेपालमा चलचित्र निर्माण गर्दाको आफ्नो अनुभब बाँडेका छन । राम्रो चलचित्र बनाउँदा विभिन्न खालको बाधा आउने र परिक्षाको सामना गर्नु पर्ने अनुभव पनि उनले सुनाए । चलचित्र एउटा सृजनात्मक अभि व्यक्तिको माध्यम हो त्यसैले यो कुनै गणितको नियममा बाँधिएको हुँदैन भन्ने उनको अनुभव रहेको छ । उहाले काठमाडौँमा भएको निफको तेश्रो दिनमा दर्शहरु माँझ आफ्नो अनुभब सुनाएका हुन ।  निर्देशक एरिक भ्यालिले क्याराभान चलचित्र निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *